लियो क्लवकी उपाध्यक्ष लामिछानेले गरिन जन्मदिनको अवसरमा कोभिड राहतकोषमा सहयोग
वालिङ :
लियो क्लव अफ वालिङ सिटिका प्रथम उपाध्यक्ष मनिषा लामिछानेले जन्मदिनको अवसर पारेर कोभिड १९ राहतकोषमा सहयोग गर्नु भएको छ ।
लामिछानेले जन्मदिनको अवसरमा वालिङ नगरपालिकाले स्थापना गरेको कोषमा रु ५ हजार प्रदान गर्नु भएको हो । लामिछानेले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणलाई रकम हस्तान्तरण गर्नु भएको हो ।
राहत हस्तान्तरण पछि लामिछानेले भन्नुभयो, “जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर कोरोना प्रभावितहरुका लागि बनाईएको राहत कोषमा सहयोग गरेकी हुँ ।”
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङजा–१ : रास्वपाका डा.धनञ्जय रेग्मी विजयी
५ दिन अगाडि
स्याङ्जा : फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जा क्षेत्र नं – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका…


