रोनाल्डो ‘प्लेयर अफ दि सिजन’ घोषित्
एजेन्सी,
इटालियन क्लब युभेन्टसका स्टार क्रिष्टियानो रोनाल्डो ‘प्लेयर अफ दि सिजन’ घोषित् भएका छन् । पोर्चुगिज स्टार खेलाडी रोनाल्डो इटालियन सिरी ‘ए’ फुटबलमा यस सिजनको ‘प्लेयर अफ दि सिजन’ बनेका हुन् ।

यसै सिजन स्पेनको क्लब रियल मड्रिडबाट युभेन्टस आएका ३४ वर्षे रोनाल्डोले युभेन्टसलाई सिरी ‘ए’ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यसै आधारमा उनी पहिलो सिजन नै ‘प्लेयर अफ दि’ सिजन चुनिए ।
तीन फरक देशबाट लिग उपाधि उचाल्न सफल रोनाल्डोले यस सिजन २१ गोल गरेका थिए । उनले युभेन्टसलाई सुपरकोपा इटालियाको उपाधि समेत दिलाइसकेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङ अस्पताललाई आधुनिक शव फ्रिज हस्तान्तरण
३ दिन अगाडि
वालिङ : स्याङ्जाको वालिङमा रहेको गह्रौं प्रथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज अर्थात मोरटुअरी रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज…


