लोकसेवाले माग्यो २६१ जना अधिकृत, नापीदेखि पशु चिकित्सकसम्मलाई जागिरको अवसर
काठमाडौं : लोक सेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको छ। सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ। त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायतको माग छ।
हेर्नुहोस् कुन तहमा कति जनाको माग छ:

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


