चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना ।
पोखरा:
चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।
चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान युनान प्रान्तको गुवाङ्सी प्रान्तको पहाडी इलाकामा विमान दुर्घटनामा परेको बताइएको छ ।
हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको जनाइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पद्मा अर्याल सहित को – को परे एमाले बाट समानुपातिकमा
३ दिन अगाडि
काठमाडाै : नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले…


