जेष्ठ नागरिकलाई सम्मान
आँधीखोला खवर/ आँधीखोला :
आधिखोला गाउँपालिकाले वडा नं ६ मा रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिकलाइ सम्मान गर्दै गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलले जेष्ठ नागरिक समाजका गहना भएको बताउनुभयो । कार्यक्रमाम वडा अध्यक्ष कृष्ण प्रसाद ढकाल, वार्ड सदस्य भुवन बहादुर जिसी, वडा सचिब हरिहर पनेरु लगायतले मन्तब्य राख्नु भएकोथियो ।
६८ जना जेष्ठ नागरिकलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो । गाउँपालिका भित्र रहेका सबै जेष्ठ नागरिकलाई वडामा पुगेर सम्मान गर्ने लक्ष्य अनुसार पहिलो कार्यक्रम गरिएको गाउँपालिका प्रबक्ता सिता नेपालीले जानाकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


