विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

स्याङ्जा :

विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ नियुक्त हुनुभएको छ ।

वालिङ नगरपालिका १ निवासी गुरुङ नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट विज्ञापन बोर्डको सदस्यमा तोकिनुभएको हो ।

स्याङ्जा १८ असार । विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ नियुक्त हुनुभएको छ ।

वालिङ नगरपालिका १ निवासी गुरुङ नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट विज्ञापन बोर्डको सदस्यमा तोकिनुभएको हो ।

उहाँ विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ को उपदफा (१०) को खण्ड ९   बमोजिम बोर्डको सदस्य पदमा ४ वर्षका लागि जेठ २८ को निर्णयअनुसार तोकिनु भएको हो ।

Facebook Comments Box
TOP