युवा पक्राउ
चालिस वर्षीया एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा २७ बर्षिय सूर्य मिजार पक्राउ परेका छन् ।
घरमा बसिरहेको अवस्थामा बुधवार दिउसो जवरजस्ती करणी गरेको भन्ने आरोपमा फेदिखोला गाउँपालिका कराम्दी बस्ने मिजारलाई प्रहरीले पक्राउ गरेको हो । जवरजस्ती करणी गरेको भन्ने पिडीतको जाहेरीको आधारमा खोजतलास गर्दा लुकिछिपी हिड्दै गरेको अवस्थामा बिहीवार फेदिखोलाको आरूखर्कबाट नियन्त्रणमा लिएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जा जिल्ला अदालतबाट जवरजस्ती करणीको कसूरमा ७ दिनको म्याद थप अनुमति लिई कानूनी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
१९ घण्टा अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


