कोरोना संक्रमित युवतीसंगै आएका स्याङ्जाका दम्पत्तिको कोरोना परिक्षण नेगेटिभ
आँधीखोला खबर/स्याङ्जा :
कतार एयरवेजमा आएकी कोरोना संक्रमित युवतीसगै आएका स्याङ्जाको फेदिखोलाका एक यात्रु र उनकी श्रीमतीको स्वाब परिक्षण नेगेटीभ आएको छ ।
कतार एयरवेजमा आएका युवाको श्रीमतीलाई समेत जरो आएपछि स्वाब परिक्षणको लागि नमुना लिइएको थियो । श्रीमान् र श्रीमति दुवैको नमुना लिइएकोमा दुबैको परिक्षण नेगेटिभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो । कतार एयरवेजमा कोरोना संक्रमित युवती सगै छ जना आएकोमा उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
१ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


