पलम्वर र ईलेक्ट्रिसियन विषयमा निशुल्क तालिम खुल्यो

logo



पलम्वर र ईलेक्ट्रिसियन विषयमा निशुल्क तालिम खुल्यो

नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना EVENT II दास्रोको सहयोगमा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर प्रालीले २०७६ पौष १५ देखि ३ महिने (३९० घण्टा) निशुल्क अतभखत तह १ मा ज्ुनियर प्लम्बर र थ्रि फेज वायरिङ ( ईलेक्ट्रिसियन ) विषयमा स्याङ्जाको वालिङमा तालिम संचालन गर्ने भएकाले तालिम लिन इच्छुक व्यक्तिहरुले यस संस्थामा निम्न मिति र स्थानमा आवेदन दिनुहुन अनुरोध छ । आवेदन फारम यस संस्थामा निशुल्क प्राप्त गर्न सक्नु हुन्छ ।

तालिम संचालन हुने विषयहरु ः

( CTEVT) तह १ ः

क्र स तालिम संचालन हुने विषय प्रशिक्षार्थी संख्या तालिम हुने स्थान सम्पर्क फोन
ज्ुनियर प्लम्बर २० जना वालिङ, स्याङ्जा ९८५६०३११८८
थ्रि फेज वायरिङ ( ईलेक्ट्रिसियन) २० जना वालिङ, स्याङ्जा ९८५६०३११८८

फारम भर्ने अन्तिम मितिः तालिमका लागि आवश्यक योग्यता तथा कागजातहरुः

वालिङका लागि २०७६ पौष ११ गते सम्म –उमेर समुह १६ बर्ष दखि ४० बर्ष ननागेको,नेपाली नागरिकता भएको,फोटो २ प्रति

स्थानः आँधीखोला टेक्निकल कलेज वालिङ –विषयका लागि साक्षर देखि माथि

तालिम दिने संस्था

कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर प्राली, स्याङ्जा

सम्पर्क नं. ९८१६१८१६८८,९८५६०३११८८



Facebook Comments Box

प्रतिक्रिया

TOP