स्याङ्जामा पहिलोपटक देखियो कोरोना, दुईजनामा संक्रमण

स्याङजाका दुइजनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु हालैमात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यीसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुगेको … Continue reading स्याङ्जामा पहिलोपटक देखियो कोरोना, दुईजनामा संक्रमण