थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ह्वात्तै बढ्यो ।

काठमाण्डौ:
नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ५०५५ जनामा गरिएको परीक्षणमा थप ६३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २१८ जना संक्रमणमुक्त भएका छन् भने, सोहि अवधिमा २ जनाले ज्यान गुमाएका छन् ।
आज थपिएकासँगै सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…