थपिए ३८८ कोरोना संक्रमित, ४ जनाको मृत्यु ।

काठमाडौ:
नेपालमा कोरोनाका थप ३ सय ८८ संक्रमित थपिएका छन् । ८ हजार १ सय ४० जनामा गरिएको परीक्षणमा ३ सय ८८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमित निको हुँदा ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।सोही समयमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ । देशभर कोरोनाका ११ हजार २ सय ८२ जना सक्रिय संक्रमित छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…