थप ३१७५ संक्रमित, १४ जनाको मृत्यु ।
काठमाण्डौ:
देशभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १२ हजार ६०५ नमुनामा परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
१ हप्ता अगाडि
वालिङ : नवौँ वालिङ महोत्सव हिजोदेखी सकिएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ…


