उकालो लाग्दै कोरोना संक्रमण, थप ३२६ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु ।

काठमाण्डौ
पछिल्लो २४ घन्टामा देशभरका ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ७०० पिसिआर र २ हजार ७९८ एन्टिजेन गरी कूल १२ हजार ४९८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २५५ जना संक्रमणमुक्त भएका छन् । भने सोही अवधिमा दुई जनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार पाँच रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…