थप २१६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु ।
पछिल्लो २४ घन्टामा देशभरका २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ९६२ पिसिआर र १ हजार ६६९ एन्टिजेन गरी कूल ७ हजार ६३१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २०९ जना संक्रमणमुक्त भएका छन् । भने सोही अवधिमा दुई जनाले ज्यान गुमाएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…