एक हजार ९६ मा कोरोना, १२ जनाको मृत्यु ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ९ हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
मंगलबार थप एक हजार ४ जना संक्रमणबाट निको भएका छन्। यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म नेपालमा ११ हजार ३०५ संक्रमितको मृत्यु भएको छ।अहिले नेपालमा ११ हजार ८१५ सक्रिय संक्रमित छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


