पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना,२१ जनाको ज्यान गयो।
काठमाण्डौ:
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको ज्यान गएको छ । जम्मा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएका छन्।
आज मृत्यु हुनेसहित देशभर कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९५२७ पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


