अविरल बर्षासँगै गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्ग भालुपहाड पहिरो फोटो

स्याङजा :
अविरल बर्षासँगै गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङजा-पोखरा सडक खण्डको भालुपहाडमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । पहिरो हटाउनको लागि पहल भईरहेको उहाँले जानकारी दिनुभयो ।

pahiro syangja
pahiro syangja
Facebook Comments Box
TOP