स्याङजाका एक सहित गण्डकीमा १५ जना संक्रमित थपिए ।

corona update


स्याङजा : स्याङजाका एक जना सहित गण्डकी प्रदेशमा १५ जना संक्रमित थपिएका छन् ।
स्याङजाको फेदीखोला गाँउपालिकाका २१ बर्षका पुरुषमा कोरोनाको संक्रमण पुष्टी भएको हो ।

.

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP