गण्डकी प्रदेशमा बिहानै थपिए ८ जना कोरोना सङ्क्रमित
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ८ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा ५ जना महिला र ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार सात सय ६४ं पुगेको छ ।
आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका चार जना र बाग्लुङका दुई जना र नवलपुरका दुई जना रहेकाछन् ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार सात सय ६४ मध्ये एक हजार पाँच सय ५० जना निको भएर घर फर्किएकाछन् भने ५ जनाको निधन भईसकको छ ।
यसअघि हिजो साँझ १७ जना सङ्क्रमित थपिएका थिए । स्याङ्जा सहितका छ जिल्लामा १७ जना सङ्क्रमित थपिएका हुन् ।
भिडियो :
- किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा
- स्याङ्जा कारागारका एक कैदीमा कोरोना पुष्टी, एक सय पचास कैदी बन्दीमा त्रास
.

समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


