तरुण दलले वालिङ चोकमा राख्यो खुट्टाद्धारा संचालित हात धुने मेशिन (भिडियो सहित)

आधीखोला खबर/स्याङजा : नेपाल तरूण दल स्याङ्जाले वालिङ चोकमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन राखेको छ ।कोरोना महामारी बिरूद्धको … Continue reading तरुण दलले वालिङ चोकमा राख्यो खुट्टाद्धारा संचालित हात धुने मेशिन (भिडियो सहित)