फेदीखोला गाउँपालिकाको युवा उद्यम कार्यक्रम दोस्रो बर्ष ५ युवा समुह छनोट
आँधीखोला खबर फेदीखोला
युवालाई उत्पादनशिल क्षे त्रमा आकर्षित बनाएर उत्पादन तथा राे जगार का दायरा बढाउने उद्दे श्य अनुरुप फे दीखो ला गाउँपालिकाले सञ्चालन गरेको युवा उद्यम कार्यक्रम अन्र्तगत दो स्रो बर्ष ५ वटा युवा समुह छनो ट भएका छन । ९ वटा समुहले निवे दन दिएको मा वडा नं. १ को दे उराली कृषि समुह, २ को एकिकृत सै निक बस्ती कृषि समुह, ३ को आँपको बो ट कृषक समुह र ढुंगे घरे कृषि तथा पशुपन्छी फर्म छनो ट भएका हुन् । त्यसै गरि वडा नं. ४ को दे उराली एग्रिकल्चर एण्ड अर्गानिक हो म्स प्रालि पनि छनो ट भएको छ ।
दे उराली कृषि समुहले तर कारी, दुध, मासुजन्य उत्पादन गनेर् समुहका अध्यक्ष बिसन गुरुङले जानकारी दिए । त्यसै गरि एकीकृत सै निक बस्ती समुहले पनि दुध, मासु, अण्डा तथा तर कारी खे ती गनेर् अध्यक्ष सन्तो ष गुरुङले जानकारी दिए । आँपको बो ट कृषक समुहका अध्यक्ष मो हन रानाभाटले च्याउ खे ती गनेर् जानकारी दिए भने ढुङ्गे घरे कृषि तथा पशुपन्छी फर्मले तर कारी र कुखुर पालन गनेर् यो जनामा र हे को अध्यक्ष अभिषे क अधिकारीले बताए । एग्रो टुरि मजको अवधार णा बो के को दे उराली एग्रिकल्चर एण्ड अर्गानिक हो म्स प्रालिले दहि, दुध तथा तर कारी खे ती गनेर् प्रालिका अध्यक्ष अशो क लामिछानेले जानकारी दिए ।
“छँदा खाँदाको जागिर, पोखरामा घर घडेरी । तर त्यतिले मात्र पुगेन फेदीखोला गाउँपालिका वडा नं। ४ गलेमका अशोक लामिछानेलाई । आफ्नो जन्मस्थल गलेममा पर्यटकीय तथा कृषिको अथाह सम्भावना देखेका लामिछानेले एग्रो टुरिजमको अवधारणा सहित पोखरामा रहेको घरघडेरी बेचेर आफ्नै ठाउँमा व्यवसाय गर्न कस्सिए । ‘आफ्नै ठाउँमा उत्पादित वस्तु आफ्नै ठाउँमा उपभोग गराएर पर्यटन तथा अर्थोपाजनमा बृहत रुपमा परिवर्तन ल्याउने सोच बनाएको छु ।’ गाउँपालिकाको युवा उद्यम कार्यक्रममा छनोट भएपछि उनले भने, ‘कृषि क्षेत्रमा समेटिने अधिकतम वस्तु व्यवसायिक रुपमा उत्पादन गर्ने लक्ष्य रहेको छ ।’ होमस्टे संचालन गरेर पर्यटकलाई आफ्नै ठाउँमा उत्पादित दुध, तरकारी, मासुजन्य वस्तु उपभोग गराउने उद्देश्य उनको समुहले राखेको छ । १० करोडको लगानीमा प्रालि संचालनमा ल्याएका लामिछानेको समुहले हाल ५ जनालाई रोजगारी दिएको छ । निकट भविष्यमा नै ७० देखि ८० जनालाई रोजगार दिने रुपमा प्रालि विस्तार गर्न लागिएको उनले जानकारी दिए । सुरुवाती चरणमा गलेममा भैँसीपालन तथा सर्केटारीमा दुध विक्री केन्द्र स्थापना गरिएको छ । त्यसैगरि आँपको बोट कृषक समुहका अध्यक्ष मोहन रानाभाटले अर्को बर्ष आफ्नो समुहले गरेको प्रगति सुनाउन आफू आतुर भएको बताए । गाउँपालिकाले युवालाई अभिभावकत्व प्रदान गरेको भन्दै शिक्षित युवाले कृषि क्षेत्रमा हात हाल्नुहुँदैन भन्ने मानसिकतालाई आफ्नो समुहले चिर्ने उनको दावी थियो । ”
कार्यक्रम अन्र्तगत प्रत्ये क युवा समुहलाई बिना व्याज, बिना धितो पाँच बर्षका लागि पाँच लाख प्रदान गरि एको हो । गाउँपालिकाले निर्माण गरेको युवा उद्यम कार्यक्रम सञ्चालन निदेर् शिका अनुसार समुह छनो ट गरि एको युवा तथा राे जगार शाखाले जानकारी दिएको छ । प्रस्तावित उद्यमको ५ बषेर् व्यवसायिक यो जना, समावे शी सहभागिता, स्थानीय स्रो तको आधार , आर्थिक लगानीको सुनिश्चितता लगायत ७ वटा मुल्यांकनका आधार निदेर् शिकामा तो किएको संयो जक रुपक बरालले जानकारी दिए । त्यसै गरि थप राेजगारीको आधार , बजार को सुनिश्चितता र मानवीय स्रो तपनि मुल्यांकनका आधार र हे को छ । दो स्रो बर्ष १० प्रतिशत, ते स्रो बर्ष २० प्रतिशत, चौ थो बर्ष ३० प्रतिशत र पाँचौ बर्ष ४० प्रतिशत गरि र कम फिर्ता गर्नुपर्ने हुन्छ ।
कार्यक्रमको उद्घाटन गदैर् गाउँपालिका अध्यक्ष घनश्याम सुवे दीले वै दे शिक राे जगार लाई निरुत्साहित गदैर् उत्पादन दायरा बढाउन युवा उद्यम कार्यक्रमलाई निर न्तर ता दिइएको बताए । गाउँपालिकामा १६ दे खि ४० बर्ष उमे र समुहका ३७ प्रतिशत युवा र हे को जानकारी दिदै अध्यक्ष सुवे दीले युवालाई क्रियाशिल बनाएर गाउँपालिकाको कुल ग्राहस्थ उत्पादन अधिकतम रुपमा बढाउने यो जना र हे को सुवे दीको भनाइ थियो । युवा समुहको तर्फबाट आँपको बो ट समुहका मो हन रानाभाटले युवालाई व्यवसायी तथा उद्यम बनाउन गाउँपालिकाले अभिभावकत्व गरे को प्रति खुशी हुँदै अकोर् बर्ष व्यवसायको प्रगति सुनाउन आतुर भएको बताए ।
गत बर्ष छनोट भएका जनजागृत युवा कृषि
समुहले खहरेमा ८० रोपनी जग्गामा १५ सय कागती रोपेको छ भने प्रगतिशिल युवा समुहले वडा नं. ४ जोगीथोकमा १५ सय वटा कुखुरा पालेको छ । त्यसैगरि अर्को समुह महाउद्यम युवा समुहले दैनिक ५० लिटर दुध उत्पादन तथा प्रशोधन क्षमता भएको डेरी उद्योग वडा नंं २ मा सञ्चालनमा ल्याएको छ ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…