भिरकोट जेसिजको क्यालेन्डर सार्वजनिक ।

आँधीखोला खवर/ भिरकोट :
भिरकोट जेसिजले तयार पारेको वर्ष २०७६ को क्यालेन्डर सार्वजनिक गरिएको छ । नयाँ प्रस्तावित शाखा भए पनि युवाहरुको सक्रियतामा क्यालेन्डर तयार पारिएको भिरकोट जेसिजले जनाएको छ ।
क्यालेन्डर सार्वजनिक तथा भेटघाट कार्यक्रममा भिरकोट जेसिजका अध्यक्ष उमेश गुरुङ,क्यालेन्डर प्रकाशन समितिका संयोजक बर्षा पंगेनी, प्रसुन मगर ,कमल रेग्मी लगायतले बोलेका थिए । ट
भिरकोट जेसिजमा १६ देखि ४० बर्ष उमेर समुहका युवाहरु आवद्ध रहेकाछन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
५ दिन अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


